खबर संग्रह एन्ड्रोइड एप छिट्टै आउँदैछ
छिट्टै आउँदैछ विस्तृत हेर्नुहोस्
सबै नेपाली English
English
खबर संग्रह
प्रदेशदेखि विश्वसम्मका समाचार
विज्ञापन
Shop Shahar
एन्ड्रोइड एप

खबर संग्रह

वेबसाइटका सबै सुविधा, र साथमा रोमनबाट युनिकोड नेपाली किबोर्ड, तपाईंको फोनमा। निःशुल्क।

⏳ छिट्टै Google Play मा
एपमा मात्र

⌨️ नेपाली किबोर्ड (रोमनबाट युनिकोड)

जुनसुकै एपमा — मेसेन्जर, फेसबुक, भाइबर, जीमेल — अङ्ग्रेजी अक्षरमा लेख्नुहोस्, नेपाली युनिकोडमा आउँछ। "mero naam" लेख्दा मेरो नाम बन्छ।

  • ✓ फोनकै सेटिङबाट चालू गर्नुहोस्; 🌐 किले अर्को किबोर्डमा जान सकिन्छ।
  • ✓ लेखेको कुरा फोनमै बदलिन्छ; केही राख्दैन वा पठाउँदैन, इन्टरनेट चाहिँदैन।
  • ✓ पासवर्डमा सामान्य अङ्ग्रेजी नै लेखिन्छ।
तपाईंले लेख्नुहुन्छ
kasto chha?
आउँछ
कस्तो छ?

समाचार

विश्वसनीय स्रोतका समाचार

नेपालका प्रमुख समाचार माध्यमका ताजा समाचार एकै ठाउँमा, हरेक केही मिनेटमा अपडेट।

वेबसाइटमा हेर्नुहोस् →

प्रदेश, विश्व र खेलकुद

सातै प्रदेशका समाचार, अन्तर्राष्ट्रिय र खेलकुद छुट्टाछुट्टै।

वेबसाइटमा हेर्नुहोस् →

समाचार खोज

कुनै पनि विषयको समाचार खोज्नुहोस्।

वेबसाइटमा हेर्नुहोस् →

नेपाली वा अङ्ग्रेजी

एपको भाषा र कुन भाषाका समाचार हेर्ने आफैं छान्नुहोस्।

पात्रो र उपकरण

नेपाली पात्रो

आजको मिति, सार्वजनिक बिदा र चाडपर्वसहितको पात्रो।

वेबसाइटमा हेर्नुहोस् →

मिति परिवर्तक

बि.सं. बाट ई.सं. र ई.सं. बाट बि.सं.।

वेबसाइटमा हेर्नुहोस् →

प्रीति → युनिकोड

प्रीति फन्टको लेखलाई युनिकोडमा बदल्नुहोस्।

वेबसाइटमा हेर्नुहोस् →

युनिकोड → प्रीति

युनिकोड लेखलाई प्रीतिमा बदल्नुहोस्।

वेबसाइटमा हेर्नुहोस् →

नेपाली युनिकोड

अङ्ग्रेजी अक्षरमा लेखेर नेपाली युनिकोड पाउनुहोस्।

वेबसाइटमा हेर्नुहोस् →

जग्गाको नाप परिवर्तक

रोपनी-आना-पैसा-दाम, बिघा-कट्ठा-धुर, वर्ग फिट र वर्ग मिटरबीच।

वेबसाइटमा हेर्नुहोस् →

उमेर क्याल्कुलेटर (बि.सं.)

बि.सं. जन्म मितिबाट वर्ष, महिना र दिनमा उमेर।

वेबसाइटमा हेर्नुहोस् →

तोला-ग्राम परिवर्तक

तोला, लाल र ग्राम, आजको भाउमा मूल्यसहित।

वेबसाइटमा हेर्नुहोस् →

अंकलाई शब्दमा

अंक वा रकम नेपाली र अङ्ग्रेजी शब्दमा, चेकको ढाँचासहित।

वेबसाइटमा हेर्नुहोस् →

आजको बजार र मौसम

सुनचाँदी र विनिमय दर

सुनचाँदीको प्रति तोला भाउ र नेपाल राष्ट्र बैंकको विनिमय दर।

वेबसाइटमा हेर्नुहोस् →

पेट्रोल, डिजेल र ग्यासको मूल्य

नेपाल आयल निगमको पेट्रोल, डिजेल, मट्टितेल र ग्यासको मूल्य।

वेबसाइटमा हेर्नुहोस् →

तरकारी र फलफूलको भाउ

कालीमाटी बजारको आजको भाउ।

वेबसाइटमा हेर्नुहोस् →

मौसम

प्रदेश राजधानीहरूको मौसम र ७ दिनको पूर्वानुमान।

वेबसाइटमा हेर्नुहोस् →

एपमा मात्र

सूचना

ताजा समाचार र बिहानको सारांश (चाहेमा मात्र)।

पछि पढ्न सेभ

मन परेका समाचार सेभ गरी पछि पढ्नुहोस्।

अफलाइनमा पनि

भर्खर खोलेका समाचार इन्टरनेट नहुँदा पनि हेर्न सकिन्छ।

विज्ञापन छैन

एपमा कुनै विज्ञापन छैन, खाता वा लगइन पनि चाहिँदैन।

छिट्टै आउँदैछ

एन्ड्रोइड फोनका लागि निःशुल्क एप छिट्टै Google Play मा उपलब्ध हुनेछ।

गोपनीयता नीति