खबर संग्रह एन्ड्रोइड एप छिट्टै आउँदैछ
छिट्टै आउँदैछ विस्तृत हेर्नुहोस्
सबै नेपाली English
English
खबर संग्रह
प्रदेशदेखि विश्वसम्मका समाचार
विज्ञापन
Shop Shahar

नेपाली युनिकोड — अङ्ग्रेजी किबोर्डबाट नेपाली टाइप गर्नुहोस् (युनिकोड र प्रीति)

अङ्ग्रेजी किबोर्डबाट नेपाली टाइप गर्नुहोस्: "mero naam" लेख्दा युनिकोडमा मेरो नाम र प्रीतिमा पनि पाउनुहोस्। मोबाइल र कम्प्युटर दुवैमा चल्ने निःशुल्क नेपाली टाइपिङ।

कुन अक्षरका लागि के थिच्ने

aaा आ
iि इ
eeी ई
uु उ
ooू ऊ
eे ए
aiै ऐ
oो ओ
auौ औ
Rृ ऋ
Mं
*ँ
Hः
\्
k khक ख
g ghग घ
ch chhच छ
j jhज झ
T Thट ठ
D Dhड ढ
Nण
t thत थ
d dhद ध
nन
p phप फ
b bhब भ
mम
y r lय र ल
w / vव
sh Sh sश ष स
hह
kshक्ष
gyज्ञ
Ng Nyङ ञ
.।
{abc}abc

नेपाली युनिकोड

नेपाली शब्दलाई जसरी बोलिन्छ त्यसरी नै अङ्ग्रेजी अक्षरमा लेख्नुहोस्: "mero naam" बाट मेरो नाम बन्छ। दुई व्यञ्जन सँगै लेख्दा जोडिन्छन् (kasto → कस्तो), त्यसैले शब्दको बीचमा पूरा अक्षर चाहिँदा "a" थप्नुहोस् (kaaThamaaDauM → काठमाडौं)। ठूला अक्षरले ट, ड, ण जस्ता अक्षर दिन्छन् (T ट, D ड, N ण)। अङ्ग्रेजी शब्द जस्ताको तस्तै राख्न {कर्ली कोष्ठ} भित्र लेख्नुहोस्। युनिकोड जहाँ पनि प्रयोग गर्न सकिन्छ; प्रीति फन्टका डकुमेन्टका लागि प्रीति लेख कपी गर्नुहोस्।

प्रीति → युनिकोड · युनिकोड → प्रीति · मिति परिवर्तक