काठमाडौं । प्रहरीले सिरहाको गोलबजार नगरपालिका–४ बाट लागुऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ । आइतबार लागुऔषध नियन्त्रण ब्युरोको बर्दिबास शाखाबाट खटिएको प्रहरीले आरोपीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिरहाको सुखीपुर नगरपालिका–५ घर भएका
८ कात्तिक, सिरहा । सिरहाको गोलबजार नगरपालिका–१ र ३ लाई जोड्ने गोला मुक्सार–लालपुर सडक कालोपत्रे योजनाको बजेट ३० लाख रुपैयाँ कटौती भएको छ । मधेश प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयले आर्थिक वर्ष २०८३/०८४ का लागि विनियोजन गरेको एक करोड रुपैयाँमध्ये ३० लाख कटौती भएपछि अब ७० लाख रुपैयाँको लागतमा टेन्डर प्रक्रिया अघि बढाइने भएको छ
८ कात्तिक, सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिकाका अध्यक्ष राम पदार्थ साह तेलीको निधनमा गाउँपालिकाले सोमबार एक दिन शोक बिदा दिने निर्णय गरेको छ । गाउँपालिकाकी उपाध्यक्ष श्यामकला यादवले आइतबार सूचना जारी गर्दै कात्तिक ९ गते सोमबार शोक बिदा दिइएको जानकारी दिएकी हुन् । शोक बिदाका दिन गाउँ कार्यपालिकाको कार्यालय, मातहतका वडा कार्यालय, स्वास्थ्य संस्था तथा
जनकपुरधाम। मिथिलाञ्चलमा कोजाग्रत पूर्णिमाको आफ्नै विशिष्ट महत्त्व छ। विशेषगरी नवविवाहित जोडीका लागि यस पर्वको छुट्टै महत्त्व हुने गरेको छ। यही सांस्कृतिक विशिष्टतासँग जोडिएको जनकपुरधामस्थित जानकी मन्दिर र महोत्तरीको रतौलीस्थित ठाकुर परिवारबीचको परम्परा अहिले पनि जीवित छ। परम्परागत रूपमा हरेक वर्षझैँ यस वर्ष पनि रतौलीबाट पाहुर (भार) जानकी मन्दिर ल्याइएको छ। करिब डेढ सय वर्षअघि स्वर्गीय
जनकपुरधाम । सर्लाहीको मलंगवास्थित हनुमान मन्दिरमा चोरी भएका चाँदीका मुकुट, माला, टीकालगायत सामग्री प्रहरीले बरामद गरेको छ । चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले दुई नाबालकलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार आज बिहान करिब
८ कात्तिक, सप्तरी । सप्तरीको बलान बिहुल गाउँपालिका-५ रामनगर कोदरकट्टीस्थित नेपाल-भारत सीमा क्षेत्रमा पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी चौकीका इन्चार्ज असई प्रदीपकुमार बिष्टमाथि आक्रमण गरेको छ। शनिबार साँझ भारतबाट विस्फोटक पदार्थ (पटका) ल्याउँदै गरेको अवस्थामा बोदेबरसाईन नगरपालिका–३ का रामदुलार यादवलाई प्रहरीले पटाकासहित नियन्त्रणमा लिएको थियो। पक्राउ परेका यादवलाई छुटाउन पुगेक…
जनकपुरधाम। धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा श्रीमान–श्रीमती मृतावस्थामा फेला परेका छन्। माइतीघरमा बस्दै आएकी ३० वर्षीया रीनादेवी यादवको घाँटीमा धारिलो हतियार प्रहार भएको घाउ देखिएको छ। उनको हत्या भएको हुनसक्ने प्रहरीले आशंका गरेको छ। उनका श्रीमान ३५ वर्षीय उमेश यादव घरदेखि करिब एक किलोमिटर टाढा रूखमा झुण्डिएको अवस्थामा आज बिहान मृत फेला परेको जिल्ला प्रहरी
जनकपुरधाम । धनुषामा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या पश्चात् श्रीमान्ले पनि आत्महत्या गरेका छन् । घटनामा उनीहरूका चार वर्षीय छोरा घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार धनुषाको गणेशमान चारनाथ नगरपालिका–४, भरतपुरका ३५ वर्षीय
Siraha, October 25 The Armed Police Force has seized goods worth around Rs 772,620 from various border areas of Siraha. During operations carried out in different border areas of the district, the force seized motorcycles, liquor, groceries, cosmetics and clothing, among other items, it said. The estimated value of the seized goods is Rs 772,620,
८ कात्तिक, सिरहा । सिरहाका विभिन्न सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले करिब ७ लाख ७२ हजार ६२० रुपैयाँ बराबरका सामान बरामद गरेको छ। जिल्लाका विभिन्न सीमा इलाकामा गरिएको कारबाहीका क्रममा मोटरसाइकल, मदिरा, किराना सामान, कस्मेटिक सामग्री तथा कपडालगायतका सामान बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ । बरामद गरिएका सामानको अनुमानित मूल्य ७ लाख ७२ हजार ६२०
Janakpurdham, October 25 Police suspect that Rina Devi Yadav, 30, was murdered, as she had a wound from a sharp weapon on her neck. She had been living at her parental home in Mathileshwar, Mithila Bihari Municipality-3, Dhanusha.Her husband, Umesh Yadav, 35, was found dead hanging from a tree about one kilometer from the house.
धनुषाको मिथिला बिहारी नगरपालिका वडा नम्बर ३ मथिलेश्वरस्थित माइतमा बस्दै आएकी ३० वर्षीया रिनादेवी यादवको घाँटीमा धारिलो हतियार प्रहारको घाउ भएकाले उनको हत्या भएको प्रहरीले अनुमान गरेको छ । रिनाका श्रीमान ३५ वर्षीय उमेश यादव पनि घरभन्दा करिब एक किलोमिटर पर रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।
जनकपुरधाम। मिथिलाञ्चलमा ‘मलंगबाबा’ रहस्य र आस्थाले घेरिएका पात्र मानिन्छन्। हिन्दू समुदायले मलंगनाथ र मुस्लिम समुदायले मलंगबाबाका रूपमा श्रद्धा गर्ने उनीसँग सम्बन्धित समाधिस्थल तथा मजारहरू मिथिलाका विभिन्न स्थानमा भेटिन्छन्। ती स्थलमा दुवै समुदायका मानिसले पूजा-आराधना गर्ने गरेका छन्। कतिपय ठाउँमा मलंगबाबाको सम्झनामा पिण्ड आकारका संरचना बनाइएका छन् भने कतै मजारका रूपमा समाधिस्थल रहेका छन्। एउटै ना…
७ कात्तिक, सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ स्थित बाँके जङ्गलमा ट्रक र यात्रुवाहक विद्युतीय गाडी (ईभी) आपसमा ठोक्किँदा १२ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । पूर्व–पश्चिम राजमार्गमा शनिबार भएको दुर्घटनामा सर्लाहीबाट बर्दिवासतर्फ जाँदै गरेको मधेश प्रदेश ०४–००१ ज ००५७ नम्बरको ईभी र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १–०२–००२ ख
७ कात्तिक, जनकपुरधाम । जनकपुरस्थित प्रादेशिक अस्पतालमा जन्मिएको नवजात शिशु साटिएको भन्दै डीएनए परीक्षण गराइदिन माग गरिएको छ । महोत्तरीको भङ्गहा नगरपालिका–९ निवासी २४ वर्षीय अरुण सदाले आफ्नो बच्चा साटिएको आशंका गर्दै जिल्ला प्रहरी कार्यालय धनुषामा निवेदन दिएका हुन् । अरुणका अनुसार, उनकी २० वर्षीया पत्नी सरिता सदालाई प्रसव व्यथा लागेपछि शुक्रबार अपराह्न ४ बजे
सिरहा। छठ पर्व नजिकिएसँगै सिरहाका बजारमा छठ पूजामा प्रयोग हुने बाँसका सामग्रीको किनबेच बढ्न थालेको छ। सूर्यदेवलाई अर्घ्य दिन आवश्यक पूजा सामग्री राख्न प्रयोग गरिने ढाकी, नाङ्लो, सुप र कोनियालगायतका सामग्री खरिद गर्न बजारमा सर्वसाधारणको चहलपहल
७ कात्तिक, काठमाडौं । रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । माधव नारायण नगरपालिका–६ माधोपुरस्थित सडकमा मानपुरबाट माधोपुरतर्फ आउँदै गरेको ना.५४ प ९५२७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार बिहान दुर्घटना भएको थियो । उक्त दुर्घटना हुँदा मोटरसाइकलमा सवार फतुवा विजयपुर नगरपालिका–१ बर्गिनिया टोल बस्ने ५० वर्षीया सुनिता देवी पण्डितको मृत्यु भएको नेपाल
७ कात्तिक, काठमाडौं । देशका विभिन्न स्थानबाट लागूऔषधसहित ८ जना पक्राउ परेका छन् । काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ७० मिलिग्राम सहित पर्सा वीरगंज महानगरपालिका–६ बस्ने २३ वर्षीय जिबराज बस्नेत समेत २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गा समेतबाट खटिएको प्रहरीले वीरगंजबाट काठमाडौंतर्फ
सप्तरी । तराई मधेसमा विवाह तथा चाडपर्वका बेला प्रयोग हुने कोनिया, नाङ्लो, ढक्की र चँगेरी बनाएर जीविकोपार्जन गर्दै आएका मरिक (डोम) समुदायको पुर्ख्यौली पेसा सङ्कटमा परेको छ । परिश्रम धेरै गर्नुपर्ने तर आम्दानी न्यून हुने
सप्तरी। तराई मधेसमा विवाह तथा चाडपर्वमा प्रयोग हुने कोनिया, नाङ्लो, ढक्की, चँगेरी बनाएर जीविकोपार्जन गर्दै आएका मरिक (डोम) समुदायको पेसा सङ्कटमा परेको छ। यस समुदायको पुर्ख्यौउली पेसा ढक्की, कोनियालगायत बाँसको सामग्री बनाउने भए पनि परिश्रम अत्यधिक र आम्दानी न्यून भएपछि यस पेसाबाट आएको आम्दानीले उनीहरूलाई आफ्नो परिवारको खर्च टार्न समस्या हुँदै आएको हो। दिनप्रतिदिन महँगी