विराटनगर । सप्तकोशी नदीमा अनधिकृत रूपमा सञ्चालन हुँदै आएको डुङ्गा (बोट) पल्टिएर आइतबार दिउँसो तीन जनाको मृत्यु भयो । बोट पल्टिएर डुबेका तीन जनाको शव सुनसरीको चतरा क्षेत्रबाट निकालिएको सुनसरी प्रहरीका प्रमुख एसपी पुष्पराल मल्लले बताए
काठमाडौं । देशभर कात्तिक ११ गतेसम्म मौसममा ठूलो परिवर्तन नदेखिए पनि कात्तिक १२ गते बिहीबारदेखि वर्षा र हिमपातको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । सोमबार
८ कात्तिक, सिरहा । सिरहाको गोलबजार नगरपालिका–१ र ३ लाई जोड्ने गोला मुक्सार–लालपुर सडक कालोपत्रे योजनाको बजेट ३० लाख रुपैयाँ कटौती भएको छ । मधेश प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयले आर्थिक वर्ष २०८३/०८४ का लागि विनियोजन गरेको एक करोड रुपैयाँमध्ये ३० लाख कटौती भएपछि अब ७० लाख रुपैयाँको लागतमा टेन्डर प्रक्रिया अघि बढाइने भएको छ
The lawmaker has alleged a conspiracy against him, prompting the party’s disciplinary committee to seek further evidence and consider technical analysis of the recording attributed to him.
८० वर्षीय वर्तमान राष्ट्रपति तथा वामपन्थी नेता लुइज इनासियो लुला दा सिल्भा र ४५ वर्षीय सिनेटर फ्लाभियो बोल्सोनारोबीच प्रतिस्पर्धा भइरहेको छ। बोल्सोनारो नजरबन्दमा रहेका पूर्वराष्ट्रपति जाइर बोल्सोनारोका छोरा हुन् ।
साउदी अरबको राजधानी रियाद र दक्षिणी क्षेत्रमा आइतबार फेरि क्षेप्यास्त्र तथा ड्रोन प्रहार भएका छन्। साउदी नेतृत्वको सैन्य गठबन्धनले ती आक्रमण रोकेको जनाएको छ।
बैतडी । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले बैतडीमा जिल्ला कार्यसमिति तथा प्रदेश सभा क्षेत्रीय समितिका पदाधिकारी चयन गरेको छ । जिल्ला कार्यसमितिको सभापतिमा वीरबहादुर बिष्ट चयन भएका छन् । उपसभापतिमा रमेश दत्त पाण्डेय र रमेश सिंह
८ कात्तिक, धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–१० त्रिवेणीस्थित सप्तकोशी नदीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार आइतबार दिउँसो भोजपुरको हतुवागढी गाउँपालिका–९ कोप्चेबाट चालकसहित १५ जना लिएर सुनसरीको बराहक्षेत्रस्थित चतरातर्फ जाँदै गरेको ओबीएम कम्पनीको पानीबोट ब्रेक फेल भएर दुर्घटनामा परेको हो ।
८ कात्तिक, सुनसरी । सुनसरीको बर्जु गाउँपालिका–२ भीमपुरस्थित केसेलिया खोलामा बोराभित्र हालिएका अवस्थामा एक पुरुषको शव फेला परेको छ । भारतको बनारस घर भई हाल विराटनगर महानगरपालिका–६ मा बस्दै आएका लालजीप्रसाद गुप्ताको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक पुष्पराज मल्लले जानकारी दिए । मृतक गुप्ता विगत ४० वर्षभन्दा बढी समयदेखि नेपालमा
काठमाडौं । यही कार्तिक २६ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बाटुलो जून’ मा समावेश डान्सिङ नम्बर सार्वजनिक भएको छ । अनमोल केसी स्टारर फिल्मको ‘अल्लारे ठिटो आयो’ बोलको गीत निर्माण टिमले आइतबार सार्वजनिक गरेको हो । गीतको भिडियोमा अनमोलसँगै प्रिन्सी खतिवडा फिचर्ड छिन् । प्रिन्सीको यो डेब्यू फिल्म हो । भिडियोमा अनमोल र प्रिन्सीको दोहोरी नोकझोकसहितको
काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका १३ वटा विपद्का घटना भएका छन् । ती घटनामा परी एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । विपद्का घटनाबाट करिब रु १३
७ कात्तिक २०८३ मा काठमाडौँको पेरिसडाँडास्थित पार्टी कार्यालयमा नेपाली कम्युनिस्ट पार्टीको राष्ट्रिय जागरण अभियान उद्घाटन गर्दै पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीन दशकअघिको सशस्त्र विद्रोह सम्झिए। त्यतिबेला आफूहरूसँग जम्मा ६० जना रहेको र त्यो संख्या विस्तार हुँदै लाखौँमा पुगेको उनको दाबी थियो। अहिले पनि आफू र आफ्नो पार्टीको ऐतिहासिक भूमिकालाई कम आँक्न खोजिएको उनको गुनासो थियो। उनले
काठमाडौँ । संयुक्त राष्ट्र संघ अन्तर्गतको हानि–नोक्सानी कोष (लस एन्ड ड्यामेज फन्ड) ले नेपाललाई झन्डै ३ अर्ब रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने निर्णय गर्यो । भदौ १० गते भोटेकोशी र त्रिशूलीमा आएको भीषण बाढीले पुर्याएको क्षतिपछि
नेपाल राष्ट्रको लागि खेल्दा हामी सबै एक ठाउँमा हुन्छौँ, तर खेलकुदको विकासका लागि यस्तो स्थानीय स्तरको अपनत्व पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ; जुन एनपीएलले गरिरहेको मलाई लाग्छ।
The weather system is expected to affect much of Nepal through Saturday, raising concerns for farmers preparing to harvest paddy and trekkers heading to the Himalayas.
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार संविधानको धारा ४० अनुसार हालसम्म ९२४ भूमिहीन दलित परिवारले जग्गा प्राप्त गरेका छन् ।