धाँधली भएको भन्दै कांग्रेस स्याङ्जा २ मा पुनः निर्वाचनको माग
रातोपाटी
·
·
३ हप्ता अगाडि
पोखरा । नेपाली कांग्रेस स्याङ्जा क्षेत्र नम्बर २ को क्षेत्रीय तथा प्रदेश निर्वाचनमा धाँधली र अनियमितता भएको भन्दै सम्पूर्ण निर्वाचन कार्यक्रम रद्द गरी पुनः निर्वाचन गराउन माग गरिएको छ । क्षेत्रीय सभापति पदका उम्मेदवार नेत्रप्रसाद पाण्डे
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
