संगठनमा गलत काम गर्ने कसैलाई छुट छैन : महानिरीक्षक पौडेल
रातोपाटी
·
·
३ हप्ता अगाडि
काठमाडौँ । सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले संगठनमा बसेर गलत काम गर्ने कसैलाई छुट नभएको भन्दै सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरू राष्ट्रका सिपाही र जनताका दुःखका साथी बनेर काम गर्नुपर्ने बताएका छन्। असोज १६ गते कोशी प्रदेशस्थित
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
