धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो
रातोपाटी
·
·
३ हप्ता अगाडि
गण्डकी। फाँटमा धान झुलेर पहेँलो हुँदै थियो । किसान दसैँको अघिपछि धान भित्र्याउने सुरसारमा थिए । तर, केही दिनअघि दरमखोलामा आएको बाढीले दुःखजिलो गरेर उब्जाएको धानबालीमात्र लगेन खेत बगाइदियो । बागलुङको गलकोट नगरपालिका-९ का किसान यतिबेला
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
