मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक
नेपाल न्युज
·
·
एक महिना अगाडि
इलाम। मेची राजमार्ग र मेची करिडोर (केचना–कञ्चनजङ्गा सडक) मा आजदेखि रातको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय इलामले एक सूचना जारी गर्दै असोज ८ गते बेलुका ७ः०० बजेदेखि ११ गते बिहान ५ः०० बजेसम्म मेची राजमार्ग बन्द गरिने जनाएको हो। जल तथा मौसम विज्ञान विभागको मौसमसम्बन्धी बुलेटिन अनुसार असोज ९ देखि ११ सम्म नेपालभर
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्
