‘जीवनशैली बदले जोगिन्छ मिर्गौला’
नेपाल न्युज
·
·
एक महिना अगाडि
मिर्गौला हाम्रो शरीरका अत्यन्त महत्वपूर्ण अंगमध्ये एक हो। यसले रगत सफा गर्ने, शरीरमा पानी र नुनको सन्तुलन कायम गर्ने तथा अनावश्यक विषाक्त पदार्थ बाहिर निकाल्ने काम गर्छ। तर पछिल्लो समय मधुमेह, उच्च रक्तचाप, गलत खानपान र अस्वस्थ जीवनशैलीका कारण मिर्गौला रोगीको संख्या बढ्दो छ। धेरै मानिसमा सुरुआती अवस्थामा लक्षण नदेखिने भएकाले समस्या गम्भीर भएपछि मात्र
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्
