जितिया पर्व आज विधिपूर्वक समापन
रातोपाटी
·
·
३ हप्ता अगाडि
सिराहा । सन्तानको दीर्घायु, सुख, समृद्धि र स्वास्थ्यको कामना गर्दै विशेषगरी तराई–मधेसका महिलाले मनाउने जितिया पर्व आज विधिपूर्वक समापन भएको छ। असोज कृष्ण पक्षको अष्टमीदेखि नवमीसम्म मनाइने यो पर्व शुक्रबारदेखि सुरु भएको हो। जितियालाई ‘जीवितपुत्रिका व्रत’
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
