खबर संग्रह एन्ड्रोइड एप छिट्टै आउँदैछ
छिट्टै आउँदैछ विस्तृत हेर्नुहोस्
सबै नेपाली English
English
खबर संग्रह
प्रदेशदेखि विश्वसम्मका समाचार
विज्ञापन
Shop Shahar

२४ वर्षीय यादवले कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

अनलाइनखबर · · ३ हप्ता अगाडि

१८ असोज, सिरहा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा २४ वर्षीय युवा विनय कुमार यादव (अधिकारी) ले केन्द्रीय सदस्य (युवा) पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । पार्टीको केन्द्रीय सदस्यमा युवा समूहबाट उनले उम्मेदवारी दिने घोषणा गरेका हुन् । सिरहा क्षेत्र नम्बर–४ बाट ३५ वर्षमुनिको युवा क्लस्टरतर्फबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित यादव महासमिति सदस्यसमेत बनेका छन् ।

अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्
onlinekhabar.com
शेयर: WhatsApp Facebook Viber X