धनुषामा २० वर्षीया विवाहित महिला आफ्नै घरमा मृत अवस्थामा फेला, हत्याको आशंका
रातोपाटी
·
·
३ हप्ता अगाडि
जनकपुर । धनुषामा एक विवाहित युवतीको शंकास्पद मृत्यु भएको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १६ कपिलेश्वरमा स्थानीय विनोद दासकी पत्नी २० वर्षीया प्रियंका दास मृत फेला परेकी हुन् । उनको शव घरको ओछ्यानमा फेला परेको
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
