नियमापत्तिका नाममा आरोप-प्रत्यारोप नगर्न सभामुखको चेतावनी
रातोपाटी
·
·
एक महिना अगाडि
काठमाडौँ । प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले सदनमा हुने नियमापत्तिलाई औचित्यपूर्ण र नियमसम्मत बनाउन सांसदहरूलाई निर्देशन दिएका छन्। बिहीबारको बैठकमा सभामुख अर्यालले सदनमा नियमापत्तिको अधिकारलाई सदुपयोग गर्न सांसदहरूलाई आग्रह गरेका हुन्। सदनमा नियमापत्ति गर्ने नाममा मुख्य विषयवस्तुभन्दा बाहिर
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
