तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने
रातोपाटी
·
·
२ हप्ता अगाडि
काठमाडौँ। राष्ट्रियसभा, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले सम्भावित विश्व सम्पदा सूचीमा सूचिकृत तिलौराकोट, जनकपुरधाम र पनौतीलाई सूचीकरण गराउन देखिएका समस्या, चुनौती र गर्नुपर्ने कामका बारेमा अध्ययन गर्ने भएको छ। तीन सम्भावित विश्व सम्पदास्थललाई सूचीकरण गराउन
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
