वाग्मती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना
बाह्रखरी
·
·
३ हप्ता अगाडि
कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागको केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका थोरै स्थानमा मेघगर्जन/चट्याङ र असिनासहित हल्का वर्षा/हिमपातको सम्भावना छ ।
बाह्रखरी मा पूरा समाचार पढ्नुहोस्
