माटोको ढिस्कोले पुरिएर २ जनाको मृत्यु
रातोपाटी
·
·
३ हप्ता अगाडि
पोखरा। पोखरामा माटोको ढिस्कोले पुरिएर २ जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका १८ अँधेरीकुनामा घरको जग खन्ने क्रममा बिहीबार ढिस्कोले पुरिएर मजदुरको मृत्यु भएको हो। जग खन्ने क्रममा करिब ७ फिट गहिरो खाल्डोमा काम गरिरहेका
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
