बुलेट र पल्सर लिएर मोटरसाइकल गस्तीमा प्रहरी (तस्बिरहरू)
रातोपाटी
·
·
३ हप्ता अगाडि
बागलुङ। जिल्ला प्रहरी कार्यालय बागलुङले चाडपर्वका बेलामा हुनसक्ने ठगी, चोरी–डकैती तथा सम्भावित घटना लक्षित गस्ती सुरु गरेको छ। पल्सर, बुलेट, एफ–जेट, डियोलगायत ब्राण्डका मोटरसाइकल–स्कुटर गस्तीमा प्रयोग भएका छन्। पिकेट ड्युटी, पैदल गस्ती, मोबाइल गस्ती, मोटरसाइकल गस्ती
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
