स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति गठन
रातोपाटी
·
·
३ हप्ता अगाडि
पोखरा । पोखरामा भएको स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति गठन भएको छ । पोखरा महानगरपालिकाले वरिष्ठ शिक्षा अधिकृत बद्रीनाथ सुवेदीको संयोजकत्वमा ५ सदस्यीय समिति गठन भएको हो । समितिको सदस्यमा मेकानिकल इन्जिनियर सरोज चालिसे,
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
