आशा लिएर आयो 'फ्लाई दुबई', पोखरेली भन्छन्– सपना पूरा भयो
सेतोपाटी
·
·
एक महिना अगाडि
फ्लाई दुबईको विमान अवतरणसँगै पोखरेली व्यवसायीको वर्षौंदेखिको प्रतीक्षा त टुंगियो नै, अन्तर्राष्ट्रिय पर्यटक र यात्रुका लागि पोखराबाट नयाँ बाटो पनि खुलेको छ। अबको प्रश्न भने यही हो— यो बाटो कति नियमित र दिगो बन्न सक्छ?
सेतोपाटी मा पूरा समाचार पढ्नुहोस्
