कोशी प्रदेशमा ८ हजारभन्दा बढी प्रहरी परिचालन, ड्रोन र कुकुरबाट निगरानी
रातोपाटी
·
·
२ हप्ता अगाडि
विराटनगर । आसन्न दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै कोशी प्रदेश प्रहरीले प्रदेशभर ८ हजार १३३ सुरक्षाकर्मी परिचालन गरी विशेष सुरक्षा कार्ययोजना कार्यान्वयनमा ल्याएको छ । चाडपर्वका बेला हुन सक्ने चोरी, लुटपाट, ठगी र
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
