बेनी–जोमसोम सडक खुल्यो
रातोपाटी
·
·
२ हप्ता अगाडि
मुस्ताङ । बेनी-जोमसोम सडक सञ्चालन भएसँगै यहाँबाट १७३ वटा कन्टेनर गन्तव्यतर्फ प्रस्थान गरेका छन् । चीनबाट आयातित सामान बोकेका ती कन्टेनर पोखरा, काठमाडौँलगायत सहरी भेगमा प्रस्थान गरेका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
