ओखलढुङ्गाका पुराना राजनीतिज्ञ एवं समाजसेवी अधिकारीको निधन
रातोपाटी
·
·
२ हप्ता अगाडि
ओखलढुङ्गा । ओखलढुङ्गाका पुराना राजनीतिज्ञ एवं समाजसेवी खिलानाथ अधिकारीको गए राति निधन भएको छ । ९४ वर्षको उमेरमा अधिकारीको काठमाडौँ फैकास्थित आफ्नै निवासमा निधन भएको हो। विशेषगरी पञ्चायतविरुद्ध कांग्रेसले सञ्चालन गरेको आन्दोलनमा सरिक भएर उनी जेल
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
