कहाँ कस्तो छ राजमार्गको अवस्था?
रातोपाटी
·
·
२ हप्ता अगाडि
काठमाडौँ । बाढी र पहिरोका कारण देशका विभिन्न पाँच जिल्लाका मुख्य राजमार्ग प्रभावित भएका छन्। नेपाल प्रहरीले सोमबार बिहान ६ बजेसम्मको अद्यावधिक तथ्यांक सार्वजनिक गर्दै राजमार्गको अवस्थाबारे जानकारी दिएको हो। प्रहरीको विवरणअनुसार गण्डकी प्रदेशको एक सडकखण्ड पूर्ण
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्