खबर संग्रह एन्ड्रोइड एप छिट्टै आउँदैछ
छिट्टै आउँदैछ विस्तृत हेर्नुहोस्
सबै नेपाली English
English
खबर संग्रह
प्रदेशदेखि विश्वसम्मका समाचार
विज्ञापन
Shop Shahar

'आजीवन पछुतो': साउदी अरबमा मृत्युदण्डपछि अन्तिम संस्कार गर्न शव नपाउने परिवारहरूको पीडा

बीबीसी नेपाली · · एक महिना अगाडि

विश्वमा सबैभन्दा धेरै मृत्युदण्ड दिने तीन देशमध्ये साउदी अरब एक हो। मृत्युदण्ड दिइएकामध्ये ४० प्रतिशतभन्दा बढी विदेशी नागरिक भए पनि शवहरू सामान्यतया तिनका परिवारलाई हस्तान्तरण नगर्ने गरिएको तथ्याङ्कले देखाउँछ।

बीबीसी नेपाली मा पूरा समाचार पढ्नुहोस्
bbc.com
शेयर: WhatsApp Facebook Viber X