बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत् जोड्ने कार्य तीव्र
रातोपाटी
·
·
२ हप्ता अगाडि
काठमाडौँ। ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक नदी स्यार खोला करिडोरमा आएको बाढीका कारण अवरुद्ध बनेको विद्युत् सेवा पुनः सञ्चालन गर्न आवश्यक मर्मत तथा पुनःस्थापनाका कार्यलाई तीव्रता दिएको छ। यसैक्रममा आज आरूघाट गाउँपालिका
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
