खबर संग्रह एन्ड्रोइड एप छिट्टै आउँदैछ
छिट्टै आउँदैछ विस्तृत हेर्नुहोस्
सबै नेपाली English
English
खबर संग्रह
प्रदेशदेखि विश्वसम्मका समाचार
विज्ञापन
Shop Shahar

२०२७ अक्टोबरसम्म पोखरा–दुबई उडानको बुकिङ खुला, १९ दिनमा कति आए ?

अनलाइनखबर · · २ हप्ता अगाडि

२७ असोज, पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईमा सिधा उडान सञ्चालन गरिरहेको फ्लाई दुबईले सन् २०२७ अक्टोबर ३० सम्मको टिकट बुकिङ खुला गरेको छ । यसले पोखरा–दुबई उडान नियमित हुने आशा जगाएको छ भने पोखरेली पर्यटन व्यवसायीमा उत्साह थपेको छ । फ्लाई दुबईले गत सेप्टेम्बर २३ देखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सुरु गरेको हो ।

अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्
onlinekhabar.com
शेयर: WhatsApp Facebook Viber X