सिङ्गा तातोपानी कुण्ड पुनःनिर्माण
रातोपाटी
·
·
१ हप्ता अगाडि
म्याग्दी । म्याग्दी नदीमा गएको बाढीले क्षति पुर्याएको बेनी नगरपालिका–४ मा रहेको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्ड पुनःनिर्माण भएको छ । यही असोज ८ देखि ११ गतेसम्मको झरिपछि म्याग्दी नदीको किनारमा रहेको तातोपानीको कुण्डहरूमा क्षति
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
