चन्द्रपुरमा स्कुल बसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु
नेपाल न्युज
·
·
१ हप्ता अगाडि
रौतहट।चन्द्रपुर नगरपालिका–८ मोतीपुरस्थित भित्री सडक खण्डमा स्कुल बसको ठक्करबाट आज एक बालिकाको मृत्यु भएको छ। प्रहरीका अनुसार स्थानीय सिकेन्द्र चौधरीकी दुई वर्षीया छोरी महिमा चौधरीको बसको ठक्करबाट घटनास्थलमै मृत्यु भएको हो। बिहान करिब १०ः५५ बजेको समयमा सिन्धुरेघारीबाट चपुरतर्फ जाँदै गरेको मुन लाइट एकेडेमीले सञ्चालन गरेको बसले ठक्कर दिई घरअगाडि बाटो छेउमा खेलिरहेकी बालिकाको मृत्यु भएको प्रहरीले
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्
