धर्म प्रचार गर्ने २४ कोरियाली नागरिकलाई नेपाल आउन तीन वर्ष प्रतिबन्ध !
रातोपाटी
·
·
१ हप्ता अगाडि
विराटनगर । पर्यटक भिसा (टुरिस्ट भिसा) को दुरुपयोग गर्दै मोरङमा क्रिश्चियन धर्म प्रचार तथा पास्टर उत्पादनसम्बन्धी तालिम सञ्चालन गरिरहेको अवस्थामा पक्राउ परेका २४ जना दक्षिण कोरियाली नागरिकलाई नेपाल सरकारले देश निकाला (डिपोर्ट) गरेको छ । अध्यागमन विभागले
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
