कर्मचारी कटौतीको मार : मधेस प्रदेशमा अधिकृत तहको विज्ञापन रोकियो
रातोपाटी
·
·
१ हप्ता अगाडि
काठमाडौँ। मधेस प्रदेश लोक सेवा आयोगले प्रदेश निजामती सेवातर्फका अधिकृत सातौँ र आठौँ तहको विज्ञापन रोकेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले रिक्त पदपूर्तिका लागि माग नपठाएपछि आयोगले विज्ञापन प्रकाशन गर्न नसकेको हो। आयोगको वार्षिक कार्यतालिकाअनुसार असोज महिनाको
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
