कांग्रेसमा दलित क्लस्टरबाट १४ केन्द्रीय सदस्य निर्वाचित
रातोपाटी
·
·
१ हप्ता अगाडि
काठमाडौँ। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिमा दलित क्लस्टरबाट १४ केन्द्रीय सदस्य निर्वाचित भएका छन् । दलित खुलाबाट ८, दलित महिलाबाट ५ र दलित मधेसीबाट १ जना गरी १४ केन्द्रीय सदस्य निर्वाचित भएका हुन्। दलित महिला ५ सदस्यका
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
