गजेन्द्र नारायण सिंह अस्पतालद्वारा विभिन्न पदका लागि कर्मचारी माग
रातोपाटी
·
·
१ हप्ता अगाडि
सप्तरी । सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालले विभिन्न पदमा करार सेवामा पदपूर्तिको लागि दरखास्त आह्वान गरेको छ। अस्पतालले शुक्रबार प्रथम पटक सूचना प्रकाशित गर्दै प्रचलित कानूनबमोजिम योग्यता पुगेका नेपाली नागरिकबाट सूचना प्रकाशित भएको मितिले २१
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
