मधेस सरकारबाट बाहिरियो एमाले, चार मन्त्रीले दिए राजीनामा
रातोपाटी
·
·
१ हप्ता अगाडि
वीरगन्ज । मधेस सरकारबाट एमाले बाहिरिएको छ । एमाले मधेस प्रदेश संसदीय दलका नेता सरोज यादवले आज मधेस प्रदेश प्रमुखलाई पत्र लेख्दै समर्थन फिर्ता लिएको जानकारी गराएका छन्। सरकार गठन गर्दा सत्तारुढ दलबिच भएको १५ बुँदे
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
