मोरङमा गाँजा कारोबारी पक्रन प्रहरीले चलायो गोली
नेपाल न्युज
·
·
१ हप्ता अगाडि
विराटनगर। प्रहरीले मोरङमा गोली प्रहार गरी गाँजा कारोबारी पक्राउ गरेको छ। प्रहरीले रतुवामाई नगरपालिका-५ गोविन्दपुरस्थित बक्रा खोला बगरबाट दुई भारतीय नागरिकलाई गाँजासहित नियन्त्रणमा क्रममा गोली प्रहार गरी नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा भारत अररिया जिल्ला जोगबनीका ३९ वर्षीय प्रमोद चौधरी र अररिया महगा ग्राम पञ्चायतका ५० वर्षीय राजेन्द्रप्रसाद यादव छन्। प्रहरीले चौधरीको घुँडामुनी गोली प्रहार
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्
