फापरखेतको पहिरोले पश्चिम म्याग्दीको यातायात प्रभावित
रातोपाटी
·
·
१ हप्ता अगाडि
म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी–दरवाङ सडकमा फापरखेत पहिरोले यातायात प्रभावित बनाएको छ । बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा रहेको फापरखेतको पहिरोले विसं २०६० अघि
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
