बिर्तामोडमा आगलागी, एकजनाको जलेर मृत्यु
बाह्रखरी
·
·
३ दिन अगाडि
आगलागीबाट क्यान्टिनभित्र रहेका भाँडाकुँडा, लत्ताकपडा, तीनवटा खसीबाख्रा तथा नगद एक लाख जलेर नष्ट भएका छन् । प्रारम्भिक विवरणअनुसार क्यान्टिनमा करिब तीन लाख बराबरको क्षति भएको छ ।
बाह्रखरी मा पूरा समाचार पढ्नुहोस्
