अटो दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते
रातोपाटी
·
·
३ दिन अगाडि
मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका–५ श्रीपुरस्थित मदन भण्डारी लोकमार्गमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । बुधबार दिउँसो ब्रेक फेल भएर अटो अनियन्त्रित भई दुर्घटना भएको हो ।
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
