नोबेल समितिले उद्धृत गरेका अनुसन्धानकर्ताले २३०० आवेदन दिए, जागिर पाएनन्
अनलाइनखबर
·
·
३ दिन अगाडि
५ कात्तिक, काठमाडौं । जसको अनुसन्धानलाई नोबेल समितिले समेत सन्दर्भ सामग्रीका रूपमा उद्धृत गर्यो, प्रिन्सटन विश्वविद्यालयबाट विद्यावारिधि (पीएचडी) गरेका तिनै एक युवा सन् २०२४ मा आफ्नो अध्ययन पूरा गरेयता २,३०० भन्दा बढी ठाउँमा रोजगारीका लागि आवेदन दिँदा पनि अझै बेरोजगार छन्। उनी अहिले आफ्ना आमाबुवाको घरको भुइँतले कोठामा बसिरहेका छन्। द वाल स्ट्रिट जर्नलका अनुसार
अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्
