स्कुल बस दुर्घटनाले माझठानामा आएन दसैं
नेपाल न्युज
·
·
४ दिन अगाडि
कास्की।वर्षमा एक पटक आउने दसैंमा सबैका घरमा टीका र जमराको रौनक छाउँछ। आफन्तको जमघट, घरघरमा टीका लगाउने चहलपहल र गाउँभरि लिङ्गे पिङको उल्लास दसैंका विशेषता हुन्। तर, यस वर्ष पोखरा महानगरपालिका–२८ स्थित माझठानामा दसैंले खुसी ल्याउन सकेन। न घरघरमा टीका लाग्यो, न गाउँमा लिङ्गे पिङको रौनक देखियो। असोज २३ गते बिहान भएको स्कुल बस दुर्घटनाले
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्
