आज यी प्रदेशका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
नेपाल न्युज
·
·
२ दिन अगाडि
काठमाडौँ । देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहँदा आज कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभरको मौसम मुख्यतया सफा रहेको छ। तराईका केही स्थानमा भने बिहानको समयमा हुस्सु र कुहिरो लाग्ने सम्भावना छ। महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली तथा पहाडी
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्
