देश दर्शनका चौबीस गन्तव्य
नेपाल न्युज
·
·
२ दिन अगाडि
दसैँमा टीका र जमराको रमझमसँगै केही दिन प्रकृतिको काखमा बिताउने कि नयाँ ठाउँको संस्कृति र जीवनशैली बुझ्ने? लामो बिदालाई घुमफिरमा बदल्ने हो भने नेपालभित्रै हिमाल, ताल, वनजङ्गल, ऐतिहासिक बस्ती र धार्मिक स्थलका अनेक विकल्प छन्। कसैलाई हिमालको फेदीसम्म पुग्ने रहर हुन्छ, कसैलाई शान्त तालको किनारमा समय बिताउने चाहना। कतिपय परिवारका लागि धार्मिक यात्रा प्राथमिकतामा पर्छ
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्
