खबर संग्रह एन्ड्रोइड एप छिट्टै आउँदैछ
छिट्टै आउँदैछ विस्तृत हेर्नुहोस्
सबै नेपाली English
English
खबर संग्रह
प्रदेशदेखि विश्वसम्मका समाचार
विज्ञापन
Shop Shahar

नियुक्तिको अधुरो हिसाब

नेपाल न्युज · · २ दिन अगाडि

बौद्ध भिक्षुणी तथा गायिका आनी छोइङ डोल्मालाई लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्त गरेपछि सरकारको नियुक्ति प्रक्रिया फेरि विवादमा परेको छ। उनको नियुक्तिका विषयमा उठेका विभिन्न प्रश्नमध्ये एउटा सरकारले अपनाएको छनोट प्रक्रियासँग सम्बन्धित छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कोषका पदाधिकारी नियुक्त गर्न खुला आवेदन माग्दा उपाध्यक्ष पदका लागि मात्रै १०४ जनाले आवेदन दिएका थिए।

नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्
nepalnews.com
शेयर: WhatsApp Facebook Viber X