दुर्घटनामा स्कुटर चालक मृत्यु
रातोपाटी
·
·
२ दिन अगाडि
स्याङ्जा । स्याङ्जाको बिरुवा गाउँपालिका–३ ठाँटीमा स्कुटर सडकबाट खसेर दुर्घटना हुँदा महिला चालकको मृत्यु भएको छ । आज दिउँसो २ः३० बजेको समयमा राङखोला–बिरुवा सडक खण्डको बिरुवा–३ ठाँटीमा स्कुटर अनियन्त्रित भई सोही गाउँपालिकाकी ३९ वर्षीया रेवती गुरुङको
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
