बौद्धिकलाई जिल पारिरहेका बालेन
नेपाल न्युज
·
·
२ दिन अगाडि
१८ असोजमा नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन गर्दै सभापति गगन थापाले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)लाई संसद्मा उपस्थित भएर जवाफ दिन आग्रह गरे। संसद्भित्र पनि खुलामञ्च आवश्यक रहेको उनको तर्क थियो। खुलामञ्चको अर्थ केवल राजनीतिक सभा हुने ठाउँ होइन, प्रश्न सोध्न र असहमति राख्न पाइने सार्वजनिक थलो भएको उनले बताए। प्रधानमन्त्री संसद्मा उपस्थित नभएसम्म संसद् पूर्ण
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्
