नेकपाको दुईमहिने राष्ट्रिय जागरण अभियान आजदेखि सुरु
नेपाल न्युज
·
·
३ दिन अगाडि
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले शनिबारदेखि दुईमहिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने भएको छ। अभियानको उद्घाटन आज दिउँसो साढे २ बजे पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा हुने कार्यक्रम रहेको छ। नेकपाका अनुसार उक्त कार्यक्रमलाई पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह-संयोजक माधवकुमार नेपालले सम्बोधन गर्नेछन्। पार्टीका नेताहरूका अनुसार सरकारलाई दबाब दिने र संगठनलाई थप सुदृढ
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्
