जल तथा मौसम क्षेत्रको सुदृढीकरणका लागि सरकारद्वारा श्वेतपत्र सार्वजनिक
नेपाल न्युज
·
·
१३ घण्टा अगाडि
काठमाडौं।सरकारले जल तथा मौसम क्षेत्रको सुदृढीकरणका लागि दुई वटा श्वेतपत्र सार्वजनिक गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र र मौसम विज्ञान विभागले आइतबार छुट्टाछुट्टै श्वेतपत्र सार्वजनिक गरेका हुन्। यसले नेपालको जलस्रोतको दिगो उपयोग, जलवायु अनुकूलन पूर्वाधार, हवाई सुरक्षा र विपद् जोखिम न्यूनीकरणमा मार्गदर्शन गर्नेछ। सरकारले ६ वटा प्रमुख नदी बे…
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्
