जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार बन्दै मुक्तिनाथ विकास बैंक
रातोपाटी
·
·
१२ घण्टा अगाडि
काठमाडौँ । मुक्तिनाथ विकास बैंक लिमिटेडले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ मा जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदारका रूपमा सहकार्य गर्न सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । नेपाल प्रिमियर लिग नेपाली क्रिकेटको व्यावसायिक विकास, प्रतिभाशाली खेलाडीहरूको क्षमता अभिवृद्धि
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
