केही आँसु, केही मौनता र नबिर्सने संवेदना
अनलाइनखबर
·
·
९ घण्टा अगाडि
२०८३ भदौ १० गते बिहान रसुवा भोटेकोशीमा आएको आकस्मिक बाढीले केही देशको भू-गोल नै बदलिदियो । नदी आसपासका घर, सडक, पुल, जीविकाका आधार र मानिसका वर्षौंका स्मृतिहरू बगेर गए । धेरैले ज्यान गुमाए । बाढीको प्रभाव रसुवा हुँदै नुवाकोट र धादिङतर्फ फैलिँदा घर र संरचनासँगै मानिसका जीवन, सम्बन्ध र भविष्य पनि प्रभावित भए । बाहिरबाट
अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्
