विराटनगरमा एक पुरुष मृत भेटिए
अनलाइनखबर
·
·
८ घण्टा अगाडि
८ असाेज, विराटनगर । विराटनगरमा व्यवसाय गर्दै आएका एक पुरुष केशलिया खोलामा मृत फेला परेका छन्। मोरङको विराटनगर महानगरपालिका–६ र सुनसरीको बर्जु गाउँपालिका जोड्ने केशलिया खोलाको पुल नजिकै ६५ वर्षीय लालजीप्रसाद गुप्ता मृत फेला परेका हुन् । गुप्ता पछिल्लो ३० वर्षदेखि विराटनगर महानगरपालिका–६ महावीर रोडमा ‘लाल ब्याट्री पसल’ सञ्चालन गर्दै आएका थिए । उनी भारतीय
अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्
