सगरमाथा चढ्न पाउने आरोहीको अधिकतम सङ्ख्या तोक्न आवश्यक भएको हो?
बीबीसी नेपाली
·
·
१० घण्टा अगाडि
सर्वोच्च शिखरमा पछिल्लो डेढ दशकयता आरोहण गर्न चाहनेको सङ्ख्या निरन्तरजसो बढिरहेको छ। त्यसले उक्त हिमाललाई सफा राख्न र सुरक्षित आरोहणका लागि भन्दै चाहेजति सबैलाई अनुमति दिन नहुने बहस उब्जाएको छ।
बीबीसी नेपाली मा पूरा समाचार पढ्नुहोस्
